हस्तकला महासङ्घमा शाक्य निर्वाचित

काठमाडौं । नेपाल हस्तकला महासङ्घको अध्यक्षमा सुरेन्द्रभाइ शाक्य निर्वाचित भएका छन् । महासङ्घको ३८औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट शाक्यको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरिएको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा प्रचण्ड शाक्य, उपाध्यक्ष (वस्तुगत) दीपेन्द्र शाक्य, उपाध्यक्ष (उद्योग) सनम शाक्य, उपाध्यक्ष (वाणिज्य) रवीन्द्र शाक्य, उपाध्यक्ष (व्यक्तिगतं) राजमान बज्राचार्य तथा उपाध्यक्ष (एश... थप पढ्नुहोस्