पुस्तकालय सङ्घको अध्यक्षमा अधिकारी

काठमाडौं । नेपाल पुस्तकालय सङ्घको नयाँ कार्य समितिको अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनी त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुखसमेत छन् । उपाध्यक्षमा सुदीप ढकाल, महासचिवमा रेशमा डङ्गोल, सहसचिवमा सरोज गैरे र कोषाध्यक्षमा रीता शर्मा निर्वाचित हुनुभएको सङ्घले आज जनाएको छ । यही माघ ५ गते भएको निर्वाचनले सङ्घको सदस्यमा गोविन्द चौलागाईं, वसन्त पौडेल, केन्द्रा फोम्बो, सुषमा बस्नेत, अञ्ज... थप पढ्नुहोस्