डा. गोबिन्द केसीको उपचारका लागि चिकित्सक टोली इलाममा

काठमाडौं । इलाममा अनसनरत डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सात जना चिकित्सकको टोली इलाम प्रस्थान गरेको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा विशेषज्ञ चिकित्सकसहितको टोलीलाईआज इलाम पठाइएको हो । प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा डा. प्रशान्त शाह कार्डियोलोजिष्ट विभाग, डा... थप पढ्नुहोस्

‘डाक्टर साब’को सरकारलाई कटाक्ष ! सामाजिक संजालमा बन्यो भाइरल

काठमाडौं । आज एकाएक सामाजिक संजालमा एउटा फोटो भाइरल भयो । त्यो फोटो त एउटा हस्तलिखित चिठीको थियो । फोटो कुनै सामान्य व्यक्तिको थिएन । चिठी सामान्य मानिसले पनि लेखेका थिएनन् । त्यो चिठीका रचनाकार थिए वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जन एवं सर्जरी यूनिट प्रमुख प्रा.डा. ध्रुव राज अधिकारी । हो, उनले त्यो मार्मिक तर तितो यथार्थले भरिएको पत्र लेख्दै राजीनामा दिएका छन् । प्रा.डा.अधिकारीले सोमबार लेखेको खु... थप पढ्नुहोस्

प्रशिक्षण हल बनाईदिन कतारलाई नेपालको आग्रह

काठमाडौँ । नेपालले सीप विकासका निम्ति अत्याधुनिक प्रशिक्षण प्रतिष्ठान स्थापनाको अपरिहार्यता औँल्याउँदै त्यसमा सघाउन कतार सरकारलाई आग्रह गरेको छ । स्वास्थ्यका निम्ति नवप्रवर्तन विषयक विश्व सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबारदेखि कतार भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री ... थप पढ्नुहोस्

मानसिक रोगी विश्व मानव समुदायकै एक गम्भीर समस्या

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मानसिक रोगी बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका हुन् । संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, 'ओईसीडी'को संयुक्त आयोजनाम... थप पढ्नुहोस्

प्रदेशलाई अघि बढाउने जिम्मा प्रदेश सरकारको : उपप्रधानमन्त्री यादव

जनकपुरधाम । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेशलाई अघि बढाउने जिम्मा प्रदेश सरकारको रहेको बताएका छन् । लोक सेवा आयोग, करार सेवा आयोग मार्फत कर्मचारी भर्ना गरेर प्रदेशको विकास कामलाई अघि बढाउनुपर्ने धारणा उनले राखेका हुन् । जनकपुर अंचल अस्पतालको नवनिर्मित बहिरंग विभागको समुद्घाटन गर्दै मन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नको लागि निर्देशन दिएका हुन् ... थप पढ्नुहोस्

मतदातालाई धन्यवाद दिन घर–घरमा सांसद

२७ मंसिर, काठमाडौं । भर्खरै मात्र निर्वाचित भएका सांसद गाउँ–शहर घर–घर पुगेका छन् । आफूलाई भोट दिएर विजयी गराउने जाजरकोटका मतदातालाई धन्यवाद दिन गाउँमा गएको पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताए । गाउँमा स्थानीयका माग र सल्लाह, सुझाव लिन गाउँगाउँमा गएको उनको भनाइ छ । आज दिउँसो पश्चिमको थलहमा मतदातालाई धन्यवाद दिन जनसभा नै गर्नलागिएको छ । मंगलबार सदरमुकामलगायतका ठ... थप पढ्नुहोस्

काँग्रसको आडमा चुनाव जित्ने प्रपञ्च रच्दै मधेशी दल

  ४ मंसिर, काठमाडौं । महोत्तरी–३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् । त्यसो त मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी... थप पढ्नुहोस्