fbpx

अन्तरप्रदेश परिषद्को बैठक सुरु

काठमाडौं । सिंहदरबारमा अन्तर प्रदेश परिषद्को दोस्रो दिनको बैठक सुरु भएको छ।अन्तर प्रदेश परिषद्को पहिलो बैठक अहिले बसिरहेको छ । बैठकमा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली उप प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा र सातवटै प्रदेशका मुख्यमन्त्रीहरु सहभागी छन्। हिजो सबै मन्त्रालयका सचिव तथा प्रदेश प्रमुखहरु शेरधन राई, लालबाबु र... थप पढ्नुहोस्