fbpx

शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता

काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिका ११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले बताए । नगरकोट, काठमाडौं , मेलम्ची तथा... थप पढ्नुहोस्