fbpx

भाजपाद्धारा लोकसभा निर्वाचनका लागि उम्मेदवार सार्वजनिक, मोदी बनारसबाटै उम्मेदवार !

दिल्ली । भारतको सत्तारुढ भारतीय जनता पार्टीले यही चैत २८ गतेदेखि हुने १७ औं लोकसभा चुनावका लागि आफ्ना उम्मेदवारहरुको पहिलो सूची सार्वजनिक गरेको छ। भारतीय जनता पार्टीले विहीबार साँझ पत्रकार सम्मेलन गरी आफ्नो पार्टीका १८४ जना उम्मेदवारको नाम घोषणा गरेको हो। घोषित सूचीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि बनारसबाट उम्मेदवार बन्ने भएका छन् । सन् २०१४ को लोकसभा चुनावमा पनि मोदी बनारसबाटै उम्म... थप पढ्नुहोस्

किसानका समस्यालाई वेवास्ता गर्दै उम्मेदवार

१३ मंसिर, काठमाडौं । कृषि क्षेत्रमा अग्रणी जिल्ला मानिएको इलामका मतदाताले कृषिमार्फत आर्थिक समृद्धि हासिल गर्न दलहरू प्रतिबद्ध नभएको गुनासो गरेका छन् । अदुवा, अलैँची, आलु, अकबरे, चिया, अम्लिसो, जडीबुटी, फलफूल र दूध उत्पादनबाट वार्षिक अर्बौं भित्रिने त्यहाँ उम्मेदवारले कृषिका ठोस योजना नल्याएकोमा कृषि व्यवसायमा लागेका मतदाताले यस्तो गुनासो गरेका हुन् । किसानले दिनरात परिश्रम गरेर उत्पादन गरेक... थप पढ्नुहोस्