पूर्वको तराई–पहाड जोड्ने द्रुतमार्गमा गाडी सञ्चालन

२६ असोज, काठमाडौं । पूर्वी नेपालको समृद्धिसँग जोडिएको मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म जोड्ने सडकखण्डमा गाडी सञ्चालन हुन थालेको छ । बुधबार उर्लाबारीबाट को १ च ५४५७ नंको एम्बुलेन्स बिरामी बोकेर सो सडकखण्ड भएर इलामको चुलाचुली गाउँपालिका–६ स्थित फुङ्नाम पुगेको हो । चालक सोही ठाउँका २२ वर्षीय नवीन श्रेष्ठले पहिलोपटक गाउँमा गाडी पु¥याएका हुन् । सो गाउँमा पहिलोपटक गाडी पुगेपछि स... थप पढ्नुहोस्