fbpx

आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान गम्भीर घाइते

विराटनगर । आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान मोरङको उर्लाबारीमा गम्भीर घाइते भएका छन् । आज विहान साढे ५ बजे गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५० नं को मोबाइल भ्यानमा रहेका प्रहरी जवान सञ्जीव खडकाले बोकेको राइफल पड्किदा खडका गम्भीर घाइते भएका हुन् । गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा नं। ३ स्थित थापा चौकमा पुग्दा खड्काले बोकेको इन्फिल्ड मार्काफोर १ राइफल एक्कासी पड... थप पढ्नुहोस्