आज राति तीन घण्टा उल्का वर्षा देख्न सकिने !

काठमाडौँ । आज राति सिंह राशिबाट उल्का वर्षा भएको छ । आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने वैज्ञानिकहरुले जानकारी दिएका छन । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राती १ः३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने बताए । । आज ११ः४५ बजे आकाश मण्डलमा सिंह उदाउने सोसाइटीले जनाएको छ । आकाश मण्डलमा ग्रह, नक्षत्र, राशिको उल्का... थप पढ्नुहोस्

आज राति मृगशिरा उल्का वर्षा

काठमाडौं । हेलीको पुच्छेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान पौने ६ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा ९ओरायन० तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्कावर्षा नाम दिइएको हो । उल्का वर्षा हेर्नका लागि सोमबार बिहान पौने ४ बजेपछिको समय उत्तम हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक उल्का ... थप पढ्नुहोस्

आइतबार राति र सोमबार बिहान मृघशिरा उल्कापात हुने

काठमाडौं । कात्तिक ४ गते भोली आइतबार राति र सोमबार बिहान 'मृघशिरा उत्कापात' हुने भएको छ। ती उल्कापातको स्रोत ओरायन 'मृघशिरा' तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावरु वा मृघशिरा उल्कावर्षा नाम दिइएको हो। उल्कापात नेपालको समयअनुसार कार्तिक ४ गते राति १० : ४५ मा देखिन थाल्नेछ। र कार्तिक ५ बिहान ५ : ४५ बजेसम्म देख्न सकिनेछ। उल्का वर्षा हेर्न लागि ३ : ४५ पछिको समय उत्कृष्ट हु... थप पढ्नुहोस्

आज राति मिथुन उल्का वर्षा सक्रिय हुने, नगरकोटमा वर्षा अवलोकन गर्नेको भिड

२८ मंसिर, काठमाडौं । मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किमीमाथ... थप पढ्नुहोस्