fbpx

भारतमा निर्माणाधीन भवन भत्किदा ७ को मृत्यु

एजेन्सी  | भारतको हरियाणा स्थित उल्लावास गाउँमा निर्माणाधिन एक भवनको चौथो तला भत्किदा ७ मजदुरको मृत्यु भएको छ।  भवनमा अन्य केहि ब्यक्ति फसेको हुन सक्ने आशंका गरिएको छ। भारतीय राष्ट्रिय आपतकालीन उद्धार बल (एनडीआरएफ) का प्रवक्ता का अनुसार अहिलेसम्म ७ जनाको सव निकालिएको छ। निर्माणाधिन भवनको चौथो तला भत्किदा दोस्रो तेस्रो र भुइँतलामा रहेका मजदुरहरुको मृत्यु भएको हो। मृत्यु भएका मध्ये ४ जनाको सनाखत... थप पढ्नुहोस्