द बिस्पा र इन्टेस ईल्डमा रेश्मा उल्लु

काठमाडौं । गायिका रेश्मा सुनुवारको आवाजमा र द बिस्पा र इन्टेस ईल्डको निमार्णमा उल्लु सार्वजनिक भएको छ । गायिका सुनुवार कै अफिसिएल युटुब बाट सार्वजनिक गरिएको छ। म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्। अनुराग संगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामा लाई फिचर गरिएको छ। कोरियोग्राफीमा नयाँ क... थप पढ्नुहोस्