fbpx

वैदेशिक व्यापार : निर्यातको तुलनामा आयात उच्च

रमेश लम्साल काठमाडौं । नेपालले छ रुपैयाँ बराबरको सामान निर्यात गर्दा रु ९४ बराबरको आयात हुँदै आएको तथ्याङ्क सार्वजनिक भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कले निर्यातको तुलनामा आयातको मात्रा बढी रहेको देखाएको हो । केन्द्रकाअनुसार कूल व्यापारमा निकासीको मात्रा पाँच दशमलव आठ प्रतिशत छ भने आयात ९४ दशमलव दुई प्रतिशत छ । चालू आवको प... थप पढ्नुहोस्