वनमन्त्री बस्नेतकी भतिजी बबिता मृत फेला

ललितपुर । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी मृत अवस्थामा फेला परेकी छिन् । ललितपुरको बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी वनमन्त्री बस्नेतकी भतिजी बबिता बस्नेतले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्ल्याटमा बबिताले सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो । प्रहरीका अनुसार आइतबार बिहान १० बजेसम... थप पढ्नुहोस्