fbpx

आजदेखि नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक शुरू

काठमाडौं । नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू भएको छ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ संयन्त्रको बैठक राजधानीमा शुरु भएको हो । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक ही याङले नेतृत्व गरेका छन् । बैठक बिहीबार... थप पढ्नुहोस्