fbpx

आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९० बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीद गर्न सक्नेछन् । उक्त ऋणपत्... थप पढ्नुहोस्

छ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले मंगलबार सूचना प्रकाशित गरी यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र २०८९ ख’ बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलको माध्यमबाट उक्त ऋणपत्र बिक्री गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । ऋणप... थप पढ्नुहोस्
rastra bank

विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले छ अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ । बैंकले यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई ऋणपत्र बिक्री गर्न लागेको हो । ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिकरुपमा गरिने बैंकले जनाएको छ । घटीमा ५० रुपै... थप पढ्नुहोस्
public-debt-nepal

बजेटमार्फत निजी क्षेत्रलाई तर्साउँदै ओली सरकार, आन्तरिक ऋण उठाउँदा फेरि तरलता अभावको सिर्जना

काठमाडौं । चालु आर्थिक वर्ष पूरा हुनै लाग्दा सरकारले हठात ८६ अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । यस प्रयोजनका लागि भोलि वैशाख ३० देखि जेठ १४ सम्म १५ दिन भित्र आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले प्रक्रिया सुरु गरेसँगै निजी क्षेत्र त्रसित बन्न पुगेको हो । चालु आर्थिक वर्षको लागि निर्धारण गरिएको आन्तरिक ऋण मध्ये अहिले अन्तिम किस्ताका रुपमा उठाउन लागिएको हो । यसका लागि तीन महिनादेखि १४ ... थप पढ्नुहोस्

उच्च मुनाफा कमाएको एनएमबी बैंकको तीन अर्बको ऋणपत्र, दश प्रतिशत ब्याजदर,अर्धबार्षिक भुक्तानी

काठमाडौं । स्थापनाकालदेखि नै उच्च मुनाफा र बोनस वितरण गरि आफुलाई समकालिन बैंकहरुमध्ये उत्कृष्ट दर्जामा उभ्याउन सफल एनएमबी बैंकले आगामी फागुन ३० गतेदेखि एक हजार रुपैयाँ अंकित दरको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेकोे छ । उक्त ऋणपत्र छिटोमा चैत्र ४ गतेभित्र र ढिलोमा चैत्र १४ गतेभित्र खरिद गरिसक्नु पर्नेछ । दश वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक दश प्रतिशत ब्याज दिनेछ तर ब्याज भने अर... थप पढ्नुहोस्

ग्लोबल आइएमई बैंकद्धारा ऋणपत्र निष्काशन , १०.२५ ५ ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंकले सर्वाधिक व्याज दर १०.२५५ सहितको ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरु मध्ये सवैभन्दा बढि १०.२५५ व्याजदर रहेको छ । फागुन ११ गतेदेखि खरिद गर्न सकिने गरी १५ लाखकित्ता ऋणपत्र निष्कासन गरिएको हो । ५ वर्षमा परिपक्क हुने कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ५ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक लगानी क... थप पढ्नुहोस्

बैंकहरु धमाधम ऋणपत्र जारी गदै , एनएमबी बैंकले ल्याउने भो फेरि ३ अर्बको ऋणपत्र

काठमाडौं । लगातारको तरलता अभावले सिसिडी रेसियो मेन्टेन तथा कर्जा लगानीमा समस्या सिर्जना भएपछि बाणिज्य बैंकहरुले धमाधम ऋणपत्र जारी गर्न थालेका छन् । पछिल्लो समय बैंकहरुलाई थप कर्जा लगानीका लागि अतिरिक्त पुँजी जुटाउनु पर्ने बाध्यता बढेर गएको छ । यसका लागि बैंकहरुले विदेशी बैंकबाट सस्तो ऋण ल्याउने एवं ऋणपत्र जारी गर्ने क्रम बढेको छ । एनएमबी बैंकले जारी गर्न लागेको नयाँ ऋणपत्रले ‘इक्रा एनपी एलए म... थप पढ्नुहोस्