पत्रकार धमलासंग अधिकारीको हमला : चर्का कुरा नगर बोली समाल

काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाको बारेमा बनेको “ऋषि धमला” बोलको समसामयिक गित तिजको लयमा सार्वजनिक भएको छ । मिडियामा बोल्ने हेर मेरो आफ्नै पेसा हो मेरै कारणले फेरिएको नेपाल देश हो  भन्ने धमलाको चर्चा बटुल्दै यो गित बजारमा आएको छ। सन्तोष देउजाको शब्द र संगीत रहेको उक्त गीतमा राधिका हमाल र प्रदिप थपलियाको स्वर रहेको छ। बोल मायाकी अन्जली अधिकारी र ऋषि धमला आफैले अभिनय गरेको गीतमा प्रकाश भट्टले निर... थप पढ्नुहोस्