fbpx

निर्मला हत्याको १०० दिन : हत्यारा पत्ता लागेन !

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिहीबार एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म पनि हत्यारा पत्ता लागेको छैन । गत साउन ११ गते निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा घर नजिकैको उखुबारीमा शब फेला परेको थियो । तर निर्मलाका हत्यारालाई पक्राउ गरेर कारबाही गर्न सडकदेखि सदनसम्म उठेको आवाजलाई प्रधानमन्त्री केपी शर्मा ओली सरका... थप पढ्नुहोस्