डिआइजीका लागि ११ जना एसएसपी सिफारिस

काठमाडौं । एआइजी बढुवालगत्तै नेपाल प्रहरीका एसएसपीलाई पनि बढुवाका लागि सिफारिस गरिएको छ । ११ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक डीआईजीका लागि बढुवा गर्न शनिबार मात्रै बढुवा सिफारिस समितिले सिफारिस गरेको हो । डिआइजी हुने सुचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे छन । यस्तै दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली छन् भने पूर्णचन्द्र जोशी चौथो नम्बरमा छन । यस्तै त्यसपछि ... थप पढ्नुहोस्

डिआइजी पुष्कर कार्की, ठुले राई र धीरु बस्नेत एआइजीमा सिफारिस

काठमाडौ । गृह मन्त्रालयले तीन जना प्रहरी नायब महानिरीक्षक डिआइजीको नाम प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीका लागि सिफारिस गरेको छ। गृहमन्त्रालयले एआईजीको नयाँ दरबन्दी कायम गरेको तीन महिना पुग्नै लाग्दा डिआइजीत्रय पुष्कर कार्की, ठुले रार्इ र धिरू बस्नेतलार्इ एआर्इजी बढुवा सिफारिस गरेको हो। गृह सचिव प्रेमकुमार रार्इको अध्यक्षतामा बसेको बढुवा समितीले मंगलबार राती पहिलो नम्बरमा पुष्कर कार्की, दोस्रोम... थप पढ्नुहोस्