दुई ठेकेदारलाई दैनिक डेढ लाख जरिवाना !

काठमाडौं । भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने सडक समयमै नबनाउँदा निर्माण व्यवसायीलाई जरिवाना गरिएको छ । कमलविनायक–भत्केको पाटी–नगरकोट सडक निर्माणको ठेक्का लिने शैलुङरएआईपीएल जेभीले आरामाली इन्फ्रा पावर लिमिडेट तीन पटक म्याद थप्दासमेत काम नसकेपछि दैनिक जरिवाना गरिएको हो । सडक आयोजना प्रमुख नरेन्द्रनाथ कोइरालाका अनुसार काम नगरेबापत निर्माण व्यवसायीले २ सय दिन करिब ७ महिनासम्म ठेक्का रकमको ० दशमल... थप पढ्नुहोस्