fbpx

दिवङ्गत पितृको स्मृतिमा जग्गादान

दमक । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक 'एआर्ईजी' अमरसिंह शाहले आफ्ना दिवङ्गत पितृको स्मृतिमा दमक नगरपालिकालाई बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि १० कठ्ठा जमीन निःशुल्क दान गरेका छन् । दिवङ्गत पिता नारायणसिंंह र माता ज्योतिकुमारी सिंहको स्मृतिमा उनले करिव रु एक करोड ५० लाखको दमक नगरपालिका–९ स्थित १० कठ्ठा जमीन दान गरिएको हो । खेलकूदमा रुचि राख्नुहुने उहाँ दमक–९ का स्थायी बासिन्द... थप पढ्नुहोस्