fbpx

पाकिस्तानलाई हराउँदै नेपाल एएफसी छनोटको दोस्रो चरणमा

काठमाडौं । एएफसी अन्डर १९ छनोट च्याम्पियनसिपमा नेपालले पाकिस्तानलार्इ पराजित गरेको छ । समुह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९–० गोल अन्तरले हराएको हो । थाईल्याण्डको चोनबरी रंगशालामा नेपालको फराकिलो जितमा निशा थोकरले ह्याट्रिक गरिन् । खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट नेपालले अग्रता लिएको थियो । सम्झना लावतीले ३२ औ मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । ३८ औ मिनेटमा एलि... थप पढ्नुहोस्