एएफसी महिला यू–१६ छनोट नेपालमा

काठमाडौँ,जेष्ठ १७ — अखिल नेपाल फुटबल संघ (एन्फा० ले सेप्टेम्बर १५ देखि २३ सम्म हुने एएफसी यू–१६ वुमन्स च्याम्पियनसिपको समूह ‘ई’ का छनोट खेल आयोजना गर्ने भएको छ ।नेपालले पहिलोपल्ट महिलाको उमेर समूहमा यू–१४ उमेर समूहमाथिको प्रतियोगितामा सहभागिता जनाउन लागेको हो। एएफसीले बुधबार जारी गरेको समूह विभाजनअनुसार नेपालको समूहमा फिलिपिन्स, म्यानमार, मलेसिया र सिरिया छन्। यसैगरी बुधबारै सार्वजनिक एएफसी यू–१९... थप पढ्नुहोस्