fbpx

यु–१९ महिला राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै

काठमाडौं । एएफसी यु–१९ च्याम्पियनसिपमा दोस्रो चरणमा छनोट भएको नेपालको महिला राष्ट्रिय टोली आज स्वदेश फर्कदैछ ।थाईल्याण्डमा भएको छनोट प्रतियोगितामा उपविजेता बनेको नेपाली टिम साँझ ७ बजेर ५ मिनेटमा नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । थाईल्याण्डमा भएको प्रतियोगितामा नेपालले दुई खेलमा जित निकाल्दै दोस्रो चरणमा छनोट भएको थियो । नेपाल समुह चरणको पहिलो खेलमा थाईल्याण्डसग पराजित भएको थि... थप पढ्नुहोस्

रेखाकाे गाेलमा भारतविरुद्ध नेपालकाे अग्रता

काठमाडौं । एएफसी यु–१९ महिला च्याम्पियन छनोट अन्तर्गत नेपाल र भारतबीचको दोस्रो हाफको खेल जारी छ । थाइल्याण्डको चोनबुरी रंगशालामा दोस्रो हाफको खेल जारी रहदाँ नेपालले अग्रता लिएको छ । नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । अफ सार्इड ट्रयाप गर्दै उनले गोल गरेकी थिर्इन् । खेलको ४९ मिनेटमा नेपालले सुन्दर मौका गुमाएको थियो । रेखा पौडेलले प्रहार गरेको बल भारतीय गोलकिपरले रोकेकी थिर्इन् ।प्रतियोगिताम... थप पढ्नुहोस्

एएफसी यु–१९ छनोट प्रतियोगिता

काठमाडौं । एएफसी उन्नाइस वर्षमुनि 'यू–१९' छनोट प्रतियोगिताको लागि नेपाली महिला फुटबल टोली थाइल्याण्ड जाने भएको छ । आगामी कात्तिक ७ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक ७ गते आयोजक थाइल्याण्डसँग खेल्दै छनोट प्रतियोगताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल कात्तिक ९ गत... थप पढ्नुहोस्