नेपाली महिला टोलीको टिकट खर्च एएफसीले व्यहोर्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको सम्पुर्ण यात्रा टिकट खर्च एसियन फुटबल कन्फेडेरेसन 'एएफसी' ले व्यहोर्ने भएको छ । अखिल नेपाल फुटबल संघ 'एन्फा' का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आज एक कार्यक्रममा नेपाली महिला टोलीको टिकट खर्च एएफसीले व्यहोर्ने बताएका हुन् । भुटानमा सम्पन्न महिला यू–१८ साफ च्याम्पियनसिप उपविजेता बनेको नेपाली टोलीलाई नगदसहित सम्मानित गरेको कार्यक्रममा अध्यक्ष शेर्पाले नेप... थप पढ्नुहोस्

पाकिस्तानको पोष्टमा नेपालको झण्डै दर्जन गोल !

काठमाडौँ । एएफसी १९ वर्षमुनिको महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूहको भएको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो । खेल शुरुआतको दुई मिनेटमा नेपालकी मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्दै खाता खोलिन् । खेलको पहिलो हाफको ३२औँ मिनेटमा सम्झना लावतीले दोस्रो र अलि... थप पढ्नुहोस्

हारसँगै नेपालको सम्भावना क्षीण, एएफसीका अध्यक्ष नेपालमा

२४ असोज, काठमाडौं । नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ०–३ गोलले पराजित भएको हो । ताजाकिस्तानले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो । ताजाकिस्तानले २०, ६० र ८७ औँ मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो । यसअघि गत भदौ २० गते काठमाडौँमा भएको पहिलो ख... थप पढ्नुहोस्

एएफसी एसियन कपमा भोली नेपाल र यमन भिड्ने

२९ जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोली तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले बताए । अखिल नेपाल फुटबल सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कोजीले यमनविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्दै यमन गाह्रो प्रतिद्वन्द्वी रहेको टिप्पणी गरे ... थप पढ्नुहोस्