fbpx

नायिका नीता ढुंगाना तीजमा एकछिन नरोकी नाच्ने

११ साउन, काठमाडौं । नायिका तथा मोडल नीता ढुंगानालाई यतिबेला गज्जबले तीज लागेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा नीतालाई तीजको माहोलले छोपेको हो । तीज पर्वलाई विशेष मान्ने निताले यस वर्षको तीजमा निराहार वर्तमात्रै नबसी यो तीजमा एक छिन नरोकी नाच्ने समेत उद्घोष गरेकी छिन् ।नीताको यो प्रसंग हो चर्चित गायिका बसन्ता प्रकृतिको तीज गीत ‘यो तीजमा नाच्नुपर्छ एकछिन नरोकी’ को । ... थप पढ्नुहोस्