रोल्पामा घर भत्किँदा दुई जनाको मृत्यु ,एकजना घाइते

दाङ । अविरल वर्षाले घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं। ५ सैवाङ गाउँमा घर भत्किएर दुई जनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएका छन्। ‘घरको गारोले च्यापेर दुई जनाको मृत्यु भएको छ, तर उद्धार कार्य चलिरहेको हुँदा पहिचान खुल्न सकेको छैन,’ रोल्पा प्रहरी प्रमुख फुँ... थप पढ्नुहोस्