पार्टी एकता टुंंगिन अझै तीन महिना समय लाग्ने !

दोलखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महीनाभित्र पार्टीको तल्लो कमिटीसम्म एकता गरिसक्ने बताएका छन । दोलखाको चरिकोट आफ्ना छोरा प्रकाश दाहालको प्रथम स्मृतिमा रिनेजम नेपालले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनमा उनले प्राविधिक कारणले पार्टी एकताको कार्य ढिलाई भएको उल्लेख गरेका थिए । “दुई जना अध्यक्षसहित मङ्सिर ६ गते सचिवालय बैठक बस्ने, प्रदेश कमिटी टुङ्ग... थप पढ्नुहोस्

गाँठो फुकाउने प्रयासमा एमाले र माओवादी, ९ वैशाखमा नै एकता गर्न एमाले स्थायी कमिटीको जोड

४ वैशाख, काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई सकेसम्म वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस ९ वैशाख मा एकता गर्न बैठक बसेको हो । स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगर... थप पढ्नुहोस्