fbpx

एकनाथ ढकाललाई कसले दियो सुरक्षा थ्रेट ?

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफूलाई सुरक्षा थ्रेट भएको भन्दै आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । गृह मन्त्रालय तथा गृहसचिवलाई सम्बोधन गरी नेपाल परिवार दलका तर्फबाट ढकालले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी मागेका हुन् । मंसिर १९ गते लेखिएको सो पत्रअनुसार असुरक्षित महसुस भएको भएका कारण आवश्यक सुरक्षा व्यवस्थाका लागि मन्त्रालयसँग आग्रह गरिएको हो ।... थप पढ्नुहोस्

धर्म परिवर्तनका लागि प्रधानमन्त्री ओलीले पाएको बक्सिस् !

♦ देवेन्द्र चुडाल ♦ लामो समयदेखि विवादमा आएका कोरियाको युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को दुई दिने एशिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी ओलीलाई एक लाख डलर राशीको नेतृत्व र सुशासन पुरस्कारसहित सुनको तक्मा दिइयो । सो पुरस्कार युनिफिकेशन चर्चकी प्रमुख हक जा हान मुनले प्रधानमन्त्रीलाई दिएकी थिइन् । सो पुरस्कारलाई कोरियामा नोबल पुरस्कार सरह मानिन्छ भन्ने क्रिश्चियनहरुले हल... थप पढ्नुहोस्