fbpx

ओली–एकनाथ कनेक्सन: जसबाट नेपाललाई खतरा छ !

नेपाल बहस डेस्क । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगे । गत महिना उनी अमेरिका मात्रै पुगेनन् । उतैबाट कम्बोडियाको भ्रमण गरेर आए । कमै नाम सुनिएको र नेपालले खासै फाइदा लिन नसक्ने देशको भ्रमणमा ओली किन पुगे ? भनेर धेरैले चाँसो राखे । तर सही जवाफ भेट्न मुश्किल भयो । अहिले थाहा हुदैछ, झण्डै तीन दशक यता कम्बोडियामा तानाशाही सत्ता लादेका प्रधानमन्त्री हुन सेन काठमाडौ... थप पढ्नुहोस्