fbpx

छ महिना बित्दासमेत कार्यान्वयन भएन

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय प्रदेश सरकार मातहतमा गएको छ महिना बितिसक्दासमेत कार्यान्वयन भएको छैन । अझैसम्म चालक अनुमतिपत्र, सवारीको दर्ता, नवीकरणलगायत सबै काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले नै गरिरहेको छ । एक महिना पहिले विभागले यस कार्यालयलाई अनुमतिपत्र छपाइलगायतका काम आफैँ गर्नु भन्दै पत्र पठाएको कार्यालयले बताएको छ । पत्र आएपनि... थप पढ्नुहोस्

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा आकस्मिक निरीक्षण, सवारी चालक अनुमतिपत्रको काम सहज रुपमा गर्न मन्त्री बलायरको कडा निर्देशन

२२ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सहज ढंगले सवारी चालक अनुमतिपत्र प्रदान गर्न यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई कडा निर्देशन दिएका छन् । मन्त्री बलायरले आज दिउँसो सवारी चालक अनुमतिपत्र कार्यालय र साना–ठूला सवारी कार्यालय एकान्तकुनाको आकस्मिक निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले कामको निरीक्षण गर्दै अनुमतिपत्र लिन लिखित परीक्षा उत्तीर्ण गरे... थप पढ्नुहोस्