एकीकरणको खुशियालीमा दिपावली, के छन् त पहिलो बैठकका ८ निर्णय ?

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकीकरणको खुशियालीमा देशका विभिन्न भागमा दीपावली मनाइएका समाचार प्राप्त भएका छन् । रामपुर, पाल्पा— दुवै पार्टीका नेता कार्यकर्ता शुभचिन्तकले रामपुरको बेझाँडबजारमा बिहीबार साँझ दीपावली मनाए । २५ औँ मदन—आश्रित स्मृति दिवसको अवसर पारेर दुवै पार्टीको एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको घोषणापछि रामपुरमा पार्टी एकीकरणको खुशियाल... थप पढ्नुहोस्