fbpx

हावाहुरीबाट क्षती घर बर्षातको समयअगावै पुननिर्माण गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले बिनासकारी हावाहुरीबाट क्षती घर भएका परिवारलाई बर्षातको समयअगावै घरको पुननिर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठक बर्षातको समयअगावै सकभर एकीकृत बस्तीको अवधारण अनुसार पुननिर्माण गर्न सरकारलाई निर्देशन दिएको हो । एकीकृत बस्तीको प्रक्रियामा जादा ढिला हुने देखिए सम्भव भएको स्थानमा मात्र एकीकृत बस्ती निर्माण ... थप पढ्नुहोस्

विस्थापित परिवारलाई एकीकृत बस्तीमा पुनःस्थापना

२० माघ, काठमाडौं । भूकम्पसँगै गएको सुक्खा पहिराले विस्थापित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनःस्थापनाका लागि एकीकृत बस्ती निर्माणको काम शुरु गरेको छ । भौगर्भिक तथ्यांकअनुसार विभिन्न बस्तीबाट विस्थापितमध्ये दुई स्थानका ६५ परिवारलाई प्राधिकरणले जग्गा खरिद गरी एकीकृत बस्तीको निर्माण प्रक्रिया अघि बढाएको छ । तादी गाउँपालिका–१ उर्लेनीबाट विस्थापित ७२ परिवारमध्ये ५१ ... थप पढ्नुहोस्