त्रिवेणीमा १८ देशका पर्यटकले बनाए स्रोतकेन्द्र भवन

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ दहबाङमा विदेशी पर्यटकले एकीकृत स्रोत भवन निर्माण गरेका छन् । सूचना केन्द्र, पुस्तकालय, कृषि प्रयोगशालालगायत अन्य प्रयोजनका लागि १८ देशका पर्यटकले भवन निर्माण गरेका हुन् । विभिन्न देशका सय बढी विदेशीले स्वयंसेवामार्फत निर्माण गरेको तीनकोठे स्रोत भवनको एउटा कोठामा हालपुस्तकालय सञ्चालन गरिएको छ । भवन निर्माण गर्न १० लाख बराबरको रकम खर्च भएको स्रोत केन्... थप पढ्नुहोस्