fbpx

एकै वर्षमा आरसिसी ढलानसहितका आठवटा पक्की पुल

रुकुम । रुकुमको भुमे गाउँपालिकाले एकै वर्षमा आठवटा पक्की पुुल निर्माण गरेको छ । गाउँपालिकाले एकै वर्षमा आरसिसी ढलानसहितका आठवटा पक्की पुल बनाएको हो । गत आव ०७४/०७५ मा रु ३५ लाख ४४ हजारको लागतमा पक्की पुल निर्माण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत वडा नम्बर १ को तुम्बु खोला, २ को मुनु र सैपातुङ खोला, ३ को खासीबाङ खोलामा पुल बनाइएको छ । यसैगरी वडा नम्बर ४ को घट्टे खोला, ६ को टीकुर ख... थप पढ्नुहोस्