fbpx

छुरा प्रहार गरी इटहरीमा मनी ट्रान्सफर लुटपाट

 सुनसरी ।  इटहरीको मुख्य चौकमा रहेको एक्टिभ मनी ट्रान्सफरमा लुटपाट भएको छ । २ जनाको समूह आएमा लुटेरा समूहले मनी ट्रान्सफर सञ्चालकलाई छुरा प्रहार गरी लुटपाट गरेर फरार भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धीराम चौलागाईंले जानकारी दिए। इटहरी ९ मा रहेको मनिट्रान्सफर मास्क लगाएर आएका लुटेरा समूहको छुरा प्रहारबाट सञ्चालक सबिन दाहाल गम्भीर घाइते भएका छन्। लुटपाट गर्नुअघि लुटेरा समूह र ... थप पढ्नुहोस्