fbpx

रोल्पाको घर्तिगाँउमा आइएमई बैंकको एक्सटेन्सन काउण्टर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिले असोज २८ गते आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्तिगाँउमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो । बैंकले काठमाडौंको ठमेलमा थप एउटा एटिएम सेवा विस्तार गरेको छ ।... थप पढ्नुहोस्