पोखरा प्रिमियर लिग : धनगढी ब्लुजको पहिलो जित

पोखरा । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको एक्स्पर्ट धनगढी ब्लुजले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा सन्दीप लामिछानेको टिम विराटनगर टाईटन्सलाई ७८ रनले हराएर धनगढीले पहिलो जित दर्ता गरेको हो । जितसंगै धनगढीले २ खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा धनगढी हुलास क... थप पढ्नुहोस्