fbpx

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ हुँदै, तयारी अन्तिम चरणमा

काठमाडौं । आगामी असोज ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जेम फ्लोरिगंको प्रस्तुतीमा फर्निचर तथा फर्निसिङ एक्स्पो’फर्नेक्स २०१८’ को तयारी अन्तिम अवस्थामा पुगेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनगरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोमा प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु रहने जानकारी दिएको हो । एक्सपोमा ख्याति प्राप्त नेपाली तथ... थप पढ्नुहोस्