fbpx

रामबाबु सिंह एक किलो सुनका मालिक रहेको खुलासा !

सम्पती शुद्धिकरण विभागले छानविन थाल्दै................. काठमाडौं । पर्सा प्रहरीले एक किलो अवैध सुनसहित एक जना भरीयालाई गत असार १५ गते प्रकाउ गर्यो । बीरगञ्जबाट भारततर्फ तस्करी गर्न लाग्दा सो सुन इनरुवा प्रहरी चौकीले शंकरार्चाय गेट नजिकबाट प्रकाउ गरेको थियो । र त्यसलाई प्रहरीले ठूलै माछा समातेझै गरी पत्रकार सम्मेलनमार्फत हल्ला पिटाएको थियो । ना ४८ प ३७७४ नम्बरको मोटरसाइकलमार्फत रक्सौल लादै गर्दा ... थप पढ्नुहोस्