fbpx

बार्सिलोनाको अग्रता दोब्बर, स्वारेजको पेनाल्टी गोल !

एजेन्सी । ला लिगा अन्तर्गतको यस सिजनको पहिलो एक क्लासिकोमा बार्सिलोना हावी देखिएको छ । घरेलु मैदानमा बार्सिलोनाका लागि लुइस स्वारेजले खेलको ३० औँ मिनेटमा पेनाल्टीमा गोल गरेका छन । बार्सिलोनाले उनको गोलबाट अग्रता दोब्बर बनाएको छ । यसअघि पहिलो गोल काउटिन्होले गरेका थिए । उनले ११ औँ मिनेटमा गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका हुन । पहिलो हाफको शुरुमै दुई गोल खाएपछि रियल मड्रिड भने पूर्ण दबाबमा पर... थप पढ्नुहोस्