fbpx

‘भर्चुअल नेपाली स्कूल’ अभियान शुरु, एक डलर शुल्क कायम

काठमाडौं । विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपालीहरु माँझ नेपाली भाषा शिक्षाको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले ‘भर्चुअल नेपाली स्कूल’ नामक सामाजिक अभियान शुरु भएको छ । सबैका लागि नेपाली भाषा र सधैका लागि नेपाली भाषा भन्ने मूल नाराका साथ शुरु गरिएको ‘भर्चुअल नेपाली स्कूल’ क्विक सिल्वर इन्नोभेसन्स प्राविधिक सहयोगमा एउटा सामाजिक अभियानको रुपमा सञ्चालन गरिने आयोजकले जानकारी दिए । भर्चुअल ... थप पढ्नुहोस्