fbpx

७ सय ४७ वटा सवारी साधन कारवाहीमा

इटहरी । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ७ सय ४७ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेकापरेका छन् । १४ जिल्लामा २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने सवारीलाई १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३१ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ११ जना, विना हेल्मेट मोटरसाईकल चलाउने ८ जना,... थप पढ्नुहोस्