fbpx

विष्णु माझी र मोहन खड्काको ‘एक हजारको नोट’

काठमाडौं । नेपाली लोक दोहोरी गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ गीतको भिडियो सार्वजनिक भएको छ । सर्वाधिक दर्शक तथा स्रोता रोजाईमा रहेका ख्याती प्राप्त कलाकारहरुको साथमा निकै मार्मिक गीतको भिडियो प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा बजारमा आएको छ । बविता श्रेष्ठद्धारा निर्देशित गीतमा वियोगान्त अवस्था र प्रेम पछिको विछोडको अवस्थालाई गीतमा समेटिएको छ । बविता श्रेष्... थप पढ्नुहोस्