प्रधानमन्त्रीले लगाइदिए एचआईभी संक्रमित बालबालिकालाई दशैंको टिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआईभी संक्रमित बालबालिकालाई दशैंको टिका लगाइएका छन् । शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा सामुहिक दशैं टिकाको दोस्रो दिन टिका लगाइ दिएका हुन्। सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था, उनीहरुका आवश्यकताका बारेम... थप पढ्नुहोस्