यमनको सैन्य शिविरमा मानवरहित ड्रोन आक्रमण

एजेन्सी । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान (ड्रोन)आक्रमणमा परी सरकार समर्थक ६ सैनिकको मृत्यु भएको छ ।  ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घको उपस्थितिमा स्विडेनका गत महिना हुथी विद्रोही र साउदी अरेबियाको समर्थन रहेको यमन सरकारका बीच कैयौँ सम्झौता भएको थियो । गत चार वर्षदेखि यमन सरकार र हुथी विद्रोहीबीच शुरु भएको भीषण द्वन्द्... थप पढ्नुहोस्

चीनद्वारा भारतको सिमाना नजिक अत्याधुनिक तोप तैनाथ

एजेन्सी । चीनले भारतको सिमाना जोडिएको तिब्बतमा अत्याधुनिक तोप तैनाथ गरेको छ । चीनको सेनाले त्यहाँ तैनाथ आफ्नो सैनिकहरुको युद्ध क्षमता सुधार गर्नको लागि होवित्जर तोप तैनाथ गरेको हो । चीनको जनमुक्ति सेनाको स्थल फौजको वीच्याट एकाउन्टमा यससम्बन्धमा एक लेख जारी गरिएको छ । यो तोप सवारी साधनमा जोड्न मिल्ने भएकाले सजिलै एक ठाँउबाट अर्को स्थानमा सार्न सकिन्छ । सो स्थानमा योभन्दा पहिले हल्का युद्धक तोप तैन... थप पढ्नुहोस्