किन बन्द हुँदैछन् भारतमा १ लाख १३ हजार एटीएम मेशिन ?

काठमाडौं । भारतमा सन् २०१९ को मार्चदेखि १ लाख १३ हजार एटिएम मेशिन बन्द हुन सक्ने बताइएको छ । नयाँ नियम कार्यान्वयनमा ल्याएका कारण देशभर रहेका २ लाख ३८ हजार एटिएम मेशिनमध्ये १ लाख १३ हजार एटिएम बन्द हुन सक्ने देखिएको छ । शहरी तथा ग्रामीण क्षेत्रमा समेत त्यसको सोझो असर पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको आर्थिक राजधानी मुम्बईको एटिएम उद्योगसँगा जोडिएको संगठन सीएमटीएमआईले चेतावनी दिदै... थप पढ्नुहोस्