fbpx

पहिलो पटक रुकुममा प्रभु बैंकको एटिएम सेवा

रुकुम पूर्व । जिल्लामै पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याइएको छ । प्रभु बैंकको शाखाले रुकुमकोटमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिक खुशी भएका छन् । आवश्यक परेको खण्डमा जतिखेर पनी एटिएममार्फत पैसा निकाल्न सकिने भएकाले कारोवारमा सहज हुने स्थानीयवासी सुस्मिता कार्कीले बताए । बैंकले एटिएम सेवा सञ्चालनमा नल्याउँदासम्म कार्यालय समयमा मात्र सेवाग्राहीलाई सेवा ... थप पढ्नुहोस्

ग्लोबल आइएमइ बैंकको एटिएम सेवा बन्द

काठमाडौं । ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द भएको छ । बैंकले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेकाले आज 'बिहिबार' सम्पूर्ण एटिएम सेवा बन्द रहने बैंकले जनाएको छ । कार्ड परिवर्तन गर्नका लागि सम्पूर्ण डेविट तथा क्रेडिट कार्ड र एटिएम मेसिनका सेवाहरु बन्द रहने भन्दै बैंकले सूचना निकालेको छ । अहिले १० बजेदेखि राति ९ बजेसम्म एटिएमका सम्पूर्ण सेवा बन्द रहनेछ ... थप पढ्नुहोस्

उदयपुरमा वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा

१ असोज, काठमाडौं । उदयपुर जिल्लाको कटारी नगरपालिको महत्पूर्ण व्यापरिक केन्द्र कटारी बजारमा रहेका सरकारी वाणिज्य बैंकसहित केही निजी बैंकले दशैँको समयमा समेत एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । कटारी बजारमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखाका रुपमा रहेको वाणिज्य बैंकलेसमेत अहिलेसम्म एटिएम सेवा सञ्चालन नगर्दा दशैँको समयमा बैंकबाट रु आठ÷दश हजार खर्च निकाल्न पनि दिनभरि लाइनमा... थप पढ्नुहोस्