fbpx
एटीएम

कुमारी बैंकको एटीएम सगरमाथाको फेदमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले सर्वोच्च शिखर सगरमाथा आरोही, त्यस क्षेत्रका पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले सगरमाथाको फेद, सोलुखुम्बुको दिङ्गबोचेमा एटीएम सेवा संचालन गरेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिङ्गबोचे, सोलुखुम्बुस्थित ४,४१० मिटर उचाईमा अवस्थित उक्त एटीएम देशकै सबैभन्दा उचाईमा रहेको एटीएम हो । उक्त एटीएमको उद्घाटन बैंकका नायब महाप्रबन्धक मनिष ... थप पढ्नुहोस्

बैंकिङ क्षेत्रमा बढी प्रयोग भएका प्रविधिहरूले खर्च र समयको बचत !

काठमाडौं । पछिल्लो समय बजारमा नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । यस्तै बैंकहरुले शेयर कारोबार, बीमा सेवा तथा लगानीका विभिन्न क्षेत्रमा आधुनिक प्रविधिहरु भित्र्याएका छन् । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न आधुनिक प्रविधिका कारण सहज बनेको छ । इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ मार्फत विभिन्न ठाउँमा भुक्तानी, किनमेल गर्न सम्भव भएको छ भने आफ्नो खातामा भएको पैसा हेर्न बैंक सम्म पुग्नुपर... थप पढ्नुहोस्

एनसीसी बैंकले ल्यायो नागरिक बचत खाता , लुम्बिनी र गुम्बाहरु अंकित क्यालेण्डर सार्वजनिक

काठमाडौं । नयाँ बर्षको आगमनसँगै नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाता :- सबै नेपालीको बैंक खाता’ भन्ने नारासहित ‘खोलौ बैंक खाता अभियान २०७६’ लाई पूर्णसफल बनाउनको लागि ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । २०७६ वैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट रु. १ सय खातामा जम्मा गरिदिने जनाएको छ । लुम्बिनी... थप पढ्नुहोस्
kumari-bank

सामाजिक उत्तरदायित्व वहन गर्दै कुमारी बैंकले १८ औं वार्षिकोत्सव मनायो

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरी आफ्नो लामो बैंकिङ्ग इतिहासलाई भव्यताका रूपमा मनाएको छ । बैंक कर्मचारी युनियनको नेतृत्वमा पुतलीसडक शाखामा आयोजना गरिएको रक्तदान कार्यक्रम सँगसँगै बैंकका नारायणगढ तथा ओखलढुंगा शाखामा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यसै सन्दर्भम... थप पढ्नुहोस्
Garima-bikas-bank--govinda-dhakal

गरिमा विकास बैंकका ४ नयाँ शाखा खुले, अझै १९ नयाँ शाखा बिस्तार हुदै

काठमाडौं । आक्रामक रुपमा शाखा बिस्तार अभियान संचालन गरेको गरिमा विकास बैंकले एकैदिन चारवटा शाखा खोलेको छ । बैंकले चैत्र १५ गते शुक्रबार सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बीरेन्द्रनगर शाखा कार्यालयको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, चप्परगौडी शाखा ... थप पढ्नुहोस्
garima bikas bank

गरिमा बिकास बैंकले खोल्यो कुमारीपार्टीमा नयाँ शाखा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ललितपुरको कुमारीपाटीमा नयाँ शाखा स्थापना गरेको छ । आक्रामक रुपमा शाखा विस्तार गदै आएको गरिमाको उक्त शाखा कार्यालयको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरेका छन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन । गरिमाले छि... थप पढ्नुहोस्