fbpx

जोकोभिचलाई हराउदै जेभ्रेबले जिते एटीपी टेनिसको उपाधि !

एजेन्सी । जर्मनीका अलेक्जेन्डर जेभ्रेबले एटीपी टेनिसको उपाधि जितेका छन् । विश्व नम्बर एक सर्बियाका नोभाक जोकोभिचलाई २–० ले स्तब्ध पार्दै जेभ्रेबले उपाधि जितेका हुन । लण्डनमा नोभाक जोकोभिचलाई ६–४ र ६–३ को सेटमा हराउँदै जेभ्रेबले वर्षको अन्तिम टेनिस प्रतियोगिताको उपाधि उचालेका हुन ।... थप पढ्नुहोस्