fbpx

यमनको सैन्य शिविरमा मानवरहित ड्रोन आक्रमण

एजेन्सी । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान (ड्रोन)आक्रमणमा परी सरकार समर्थक ६ सैनिकको मृत्यु भएको छ ।  ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घको उपस्थितिमा स्विडेनका गत महिना हुथी विद्रोही र साउदी अरेबियाको समर्थन रहेको यमन सरकारका बीच कैयौँ सम्झौता भएको थियो । गत चार वर्षदेखि यमन सरकार र हुथी विद्रोहीबीच शुरु भएको भीषण द्वन्द्... थप पढ्नुहोस्